पङ्खा मर्मत गर्दा करेन्ट लागेर मृत्यु
nepalpress.com · Mon Jul 20 14:44:14 GMT 2026

रूपन्देही । दाङको गढवा गाउँपालिकामा स्ट्यान्ड पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–६ थानदेउखुरी निवासी ५६ वर्षिय राम सेवक यादवलाई सोमबार दिउँसो स्ट्यान्ड पङ्खा बनाउने क्रममा करेन्ट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)