११ वर्षका थिए, त्यतिबेला उनले फुटबल मैदानमा होइन, आफ्नो जीवनकै सबैभन्दा कठिन लडाइँ लडिरहेका थिए
barnanmedia.com · Mon Jul 20 14:39:22 GMT 2026
आज संसारले लियोनेल मेस्सीलाई फुटबल इतिहासकै महान् खेलाडीमध्ये एकका रूपमा चिन्छ।
तर उनको यो सफलताको यात्रा सहज थिएन। जब उनी केवल ११ वर्षका थिए, त्यतिबेला उनले फुटबल मैदानमा होइन, आफ्नो जीवनकै सबैभन्दा कठिन लडाइँ लडिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)