वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध
dcnepal.com · Mon Jul 20 14:49:45 GMT 2026

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र हिलो खस्दा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बेलुका ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)