मनसुनी विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन सबै सरकारी निकायलाई निर्देशन
nepalpress.com · Mon Jul 20 14:56:55 GMT 2026

काठमाडौँ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा रहने निर्णय गरेको छ।
बैठकले मनसुनजन्य विपद् वा महामारीजस्ता सङ्कटको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय कायम गर्दै पूर्वतयारीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)