एमएमए स्टार रविन्द्र भाटभटेनीको ब्राण्ड एम्बेसडर
onlinekhabar.com · Mon Jul 20 14:59:02 GMT 2026
४ साउन, काठमाडौं । मिक्स मार्सल आर्ट्स (एमएमए)का चर्चित खेलाडी रविन्द्र ढाँटलाई भाटभटेनी सुपरमार्केटको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
भाटभटेनी सुपर मार्केट र यसअन्तर्गत रहेका पेपे पिज्जाले अन्तर्राष्ट्रिय स्तरमै चर्चित रविन्द्रलाई तीन वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)