हिमाली भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
barnanmedia.com · Mon Jul 20 15:00:29 GMT 2026

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक, दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)