बाजुरामा जीप दुर्घटना : दुईजनाको मृत्यु, सात घाइते
baahrakhari.com · Mon Jul 20 15:18:39 GMT 2026

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् ।
धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प्र.प्र. ०१–००१ ज १४७८ नम्बरको जीप सोमबार सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)