भेनेजुएलाकी राष्ट्रपतिले दिइन् भूकम्पमा मृत्यु र घाइते भएकाको प्रारम्भिक तथ्यांक
barnanmedia.com · Thu Jun 25 21:45:00 GMT 2026

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार बेलुका देशमा आएको ठुलो भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको र ७०० भन्दा बढी घाइते भएको जानकारी दिएकी छन्।
भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)