बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयको नयाँ मार्गदर्शन : खर्च नहुने बजेट चैत १५ भित्रै फिर्ता गर्नुपर्ने
khabarhub.com · Mon Jul 20 15:25:14 GMT 2026

काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन’ जारी गरेको छ । विनियोजन ऐन २०७८ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को अधिकार प्रयोग गर्दै मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहका लागि यो मार्गदर्शन पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)