जेनजी आन्दोलनको अपनत्वका निम्ति संसद्मा संकल्प प्रस्ताव
barnanmedia.com · Mon Jul 20 15:19:59 GMT 2026

जेनजी आन्दोलनको अपनत्वका निम्ति प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेलले २३ र २४ भदौ २०८२ मा भएको जेनजी जनआन्दोलनलाई राज्यद्वारा औपचारिक स्वामित्व ग्रहण गर्ने गरी संकल्प प्रस्ताव लगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)