सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
ratopati.com · Mon Jul 20 15:43:20 GMT 2026

काठमाडौँ। सरकारले प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयहरूको सङ्ख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र सङ्गठन संरचना व्यवस्थापनको कार्य अघि बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साविकका २२ वटा मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको र सोही बमोजिम कर्मचारी व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)