उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दा शुन्यमा झर्यो
nagariknews.nagariknetwork.com · Mon Jul 20 15:28:34 GMT 2026

उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेको मुद्धाको संख्या शुन्यमा झरेको छ । उच्च अदालत विराटनगरले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी उक्त जानकारी दिएको हो ।
आर्थिक वर्ष २०८२/०८३ मा १८ महिना नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष अदालतले लिएको भए पनि जेन्जी आन्दोलनका कारण अदालत जलेर तीन महिना सम्म काम प्रभावित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)