कार्पेट एरिया, बिल्टअप एरिया र सुपर बिल्टअप एरिया भनेको के हो ?
nepalhomes.com · Mon Sep 13 04:00:02 GMT 2021
घर खरिद गर्ने क्रममा कुराकानी हुँदा कार्पेट एरिया, बिल्टअप एरिया, सुपर बिल्टअप एरिया जस्ता शब्दहरु आउँदा प्रायः खरिदकर्ताहरु अलमलमा पर्छन् ।
तपाइले किन्न लागेको घरको मूल्य निर्धारण हुने मुख्य आधार भने घरको क्षेत्रफल हो, जसलाई बुझाउन यी शब्दहरुको प्रयोग हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)