३ करोड २० लाखका दुई बाउन्स चेकको कथा- आशिकाले गुहारिन् प्रहरी
nepalpress.com · Mon Jul 20 15:42:14 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वर्षौँ पुरानो लेनदेन विवादलाई लिएर प्रहरी गुहारेकी छन् । हाल अमेरिकामा बस्दै आएकी कुस्मा बुढाथोकीले आफ्नो श्रीमानसँग १ करोड ३५ लाख रुपैयाँ ठगी गरेको भन्दै उनले आवश्यक कारबाहीका लागि प्रहरीसँग मद्दत मागेकी हुन् ।
यो प्रकरण निकै गहिरो र भावुक पनि छ । आशिका सन् २०१० जर्मनी जाँदा कुस्मासँग उनको भेट भएको थियो । कुस्मा चाइल्ड केयर भिसामा जर्मनी पुगेकी थिइन् । आशिकाका अनुसार उनका श्रीमान् थोमससँग त्यसबेला कुस्माको अफेयर चलिरहेको थियो । थोमसले निस्वार्थ प्रेम गरे पनि कुस्माले भने विवाहको आश्वासन दिएर थोमसलाई प्रयोग मात्र गरेको आशिकाले नेपाल प्रेसलाई दिएको पुरानो अन्तरवार्तामा बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)