ओएन्डएम सर्वेक्षण नसकिँदासम्म लोकसेवामा कर्मचारीको नयाँ माग नपठाइने
lokaantar.com

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण अन्तिम चरणमा रहेकाले हाल स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग नपठाउने निर्णय अस्थायी प्रकृतिको भएको स्पष्ट पारेको छ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरिएपछि गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा कर्मचारी दरबन्दी व्यवस्थापनका लागि ओएन्डएम सर्वेक्षण भइरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)