बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
ratopati.com · Mon Jul 20 15:56:40 GMT 2026

कैलाली । बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा अन्य सात जना घाइतेको उपचार जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)