सचिव बैठकको निर्णयविरुद्ध उभियो प्रधानमन्त्री कार्यालय, लोकसेवाबारे के भन्यो ?
nepalpress.com · Mon Jul 20 15:53:58 GMT 2026

काठमाडौँ । सरकारले मन्त्रालय तथा निकायहरूको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न नभएसम्म स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा नयाँ माग नपठाउने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले आज जारी गरेको विज्ञप्तिअनुसार साबिकका २२ मन्त्रालयलाई घटाएर १८ कायम गरिएपछि गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको सङ्गठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)