झापामा जिप र सिटी सफारी ठोक्किँदा एक जनाको मृत्यु
deshsanchar.com · Mon Jul 20 13:58:05 GMT 2026

भद्रपुर – झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोर्पियो जिप र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)