हुम्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै
deshsanchar.com · Mon Jul 20 15:04:36 GMT 2026

हुम्ला – जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा दायर गर्ने क्रम बढ्दै गएको छ। सानै उमेरमा विवाह गर्ने र विस्तारै विवाहित जोडीको मन फाट्दै जान थालेपछि सम्बन्धविच्छेदका मुद्दा दिने क्रम बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)