छात्रालाई दुर्व्यवहार गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
deshsanchar.com · Mon Jul 20 14:39:07 GMT 2026

मोरङ – सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)