सलीसल्लादेखि खार्पु सडक स्तरोन्नति गर्न टेण्डर आह्वान
deshsanchar.com · Mon Jul 20 14:54:46 GMT 2026

हुम्ला – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सलीसल्लादेखि खार्पुसम्मको सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरिएको छ। चालु वर्षबाट काम सुरु हुनेगरी सो सडक स्तरोन्नति, ग्राभेल र कालोपत्रे गर्न सो वजेट विनियोजित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)