कोशी प्रदेश स्वास्थ्य मन्त्रालय सारियो
deshsanchar.com · Mon Jul 20 14:30:08 GMT 2026

मोरङ – गत वर्ष भदौमा जेनजी आन्दोलनमा सिकार भएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका भवन जोखिमयुक्त भएपछि मन्त्रालय सारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)