आइपिएल : मुम्बईमाथि चेन्नईको सानदार जित
nepallive.com · Sun Mar 23 17:43:00 GMT 2025
काठमाडौं– ओपनर रचिन रवीन्द्र र कप्तान ऋतुराज गयकवाडको अर्धशतकसँगै चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित निकालेको छ।
आइतबार सम्पन्न खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई पहिलो खेलमै चार विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)