रचिन र रुतुराजको अर्धशतकमा चेन्नईले मुम्बईलाई हरायो
onlinekhabar.com · Sun Mar 23 17:38:24 GMT 2025
१० चैत, काठमाडौं । रचिन रविन्द्र र कप्तान रुतुराज गायक्वाडले अर्धशतक बनाएपछि चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार सुरुवात गरेको छ ।
चेन्नईले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको हो । मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । रचिन ६५ रनमा अविजित रहे भने कप्तान रुतुराज गायक्वाडले ५३ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)