अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
ratopati.com · Mon Jul 20 16:32:58 GMT 2026
एजेन्सी । अर्जेन्टिना स्पेनसँग विश्वकप फाइनलमा १–० ले पराजित भएपछि आइतबार राति राजधानी ब्युनस आयर्समा आक्रोशित समर्थक र प्रहरीबिच झडप भएको छ ।
खेल सकिएलगत्तै हजारौँ समर्थक राष्ट्रिय टोलीको समर्थनमा ओबेलिस्क स्मारक आसपास जम्मा भएका थिए । सुरुआतमा अवस्था सामान्य रहे पनि राति करिब ११ः४५ बजे (स्थानीय समय) स्मारकको सुरक्षाका लागि लगाइएको घेराबार केही व्यक्तिले नाघेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)