वार्ताका लागि मध्यस्थकर्तामार्फत कूटनीतिक च्यानल सक्रिय : इरान
lokaantar.com

इरान र अमेरिकाबीच एकअर्कामाथि लगातार आक्रमण भइरहेका बेला इरानले मध्यस्थकर्तामार्फत युद्धविरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त भएको जनाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा कतारले अमेरिका–इरान वार्ता पुनः सुरु गर्न र १० दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव ल्याएको भन्ने विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै मध्यस्थकर्ताबाट कूटनीतिक प्रस्तावहरू प्राप्त भएको पुष्टि गरे। उनले यसबारे थप विवरण भने खुलाएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)