विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा
deshsanchar.com · Sun Mar 23 17:45:51 GMT 2025

चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई अगाडि बढाउने बताएका छन्।
ट्रम्पले देशबाट आयात हुने सामानमा धेरै चरणको कर लगाएको हप्तौँपछि हुन लागेको चीन विकास मञ्चको बैठकमा उनले ‘आर्थिक विश्वव्यापीकरण’कोी मार्ग अवलम्बन गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)