सांसदका स्वकीय सचिवको सुविधा राजपत्रमा प्रकाशित, पदअनुसार यस्तो छ व्यवस्था
canadanepal.com · Mon Jul 20 17:05:51 GMT 2026

त्यस्तै विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, प्रमुख सचेतकहरू तथा संसदीय समितिका सभापतिहरूले राजपत्रांकित द्वितीय श्रेणी सरहको स्वकीय सचिव राख्न पाउने भएका छन्।
राजपत्रमा स्वकीय सचिवालयका कर्मचारीले सुरु स्केलअनुसारको तलब सुविधा मात्र पाउने उल्लेख गरिएको छ। उनीहरूको पारिश्रमिक प्रचलित ऐनअनुसार बैंक खातामार्फत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)