कपिलवस्तु, नुवाकोट र मोरङमा तीनजना मृत फेला
baahrakhari.com · Mon Jul 20 17:06:34 GMT 2026

काठमाडै । मुलुकका विभिन्न स्थानमा तीनजना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तु, नुवाकोट र मोरङमा तीनजना मृत फेला परेका हुन् ।
कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)