लुम्बिनीका केही स्थानमा भइरहेको छ वर्षा, के छ अन्तको अवस्था ?
baahrakhari.com · Mon Jul 20 17:16:18 GMT 2026

काठमाडौं । हाल लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दईु स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)