विद्यार्थीको विरोध प्रदर्शन रोक्न भारतीय प्रहरीद्वारा अश्रुग्यास प्रहार
arthadabali.com · Mon Jul 20 17:57:51 GMT 2026

भारतीय प्रहरीले सोमबार नयाँल्लिीको केन्द्रमा हजारौँ प्रदर्शनकारीलाई संसद्तर्फ मार्च गर्न रोक्न अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामा र व्यापक परीक्षा सुधारको माग गरिरहेका थिए ।
धेरैजसो युवा विद्यार्थी रहेका प्रदर्शनकारीहरू नयाँ दिल्लीको मुटुमा रहेको जन्तर मन्तर प्रदर्शन स्थलमा भेला भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)