भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क आपत्कालीन स्वास्थ्य सेवा दिने ह्याम्स अस्पतालको घोषणा
kendrabindu.com · Thu Aug 27 11:24:26 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई ह्याम्स अस्पतालले निःशुल्क आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।
अस्पतालले बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितलाई आवश्यक स्वास्थ्य सहायता प्रदान गर्न तयार रहेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)