हवाई उद्धार गरिएका २४१ नेपाली त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा
nepalviews.com · Thu Aug 27 11:22:08 GMT 2026

काठमाडौं । हवाई उद्धार गरी ल्याइएका २४१ जना नेपाली नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा राखिएको छ ।
उपलब्ध विवरणअनुसार उद्धार गरिएकामध्ये पुरुष र महिला दुवै रहेका छन् । सूचीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका व्यक्ति समेटिएका छन् । उद्धार गरिएकामध्ये सबैभन्दा कम उमेरका व्यक्तिमा ४ वर्ष र ५ वर्षका बालबालिका रहेका छन् भने ६४ वर्षसम्मका नागरिक पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)