राष्ट्रपति पौडेलको एक महिनाको तलब बाढीपीडितलाई
baahrakhari.com · Thu Aug 27 11:22:07 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको तलबबराबरको रकम भोटेकोसी बाढीपीडितका लागि उपलब्ध गराउने भएका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विपद्पीडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)