नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
barnanmedia.com · Mon Jul 20 22:12:01 GMT 2026

नेपाल र रुसबिच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा सोमबार काठमाडौँस्थित रसियन हाउसमा एक विशेष समारोह सम्पन्न गरिएको छ ।
कार्यक्रमको सुरुवात ‘रुस–नेपाल: ७० वर्षको मित्रता र सहयोग’ नामक ऐतिहासिक तस्बिर प्रदर्शनीको उद्घाटनसँगै भएको थियो, जसको शुभारम्भ अतिथिहरूले परम्परागत रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)