शवगृहमा शव राखेबापत पनि कर असुल्ने सरकारी नीतिप्रति आपत्ति जनाउँदै त्यसलाई अमानवीय निर्णय : राप्रपाका नेता शाही
barnanmedia.com · Mon Jul 20 22:38:32 GMT 2026

प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानबहादुर शाहीले शवगृहमा शव राखेबापत पनि कर असुल्ने सरकारी नीतिप्रति आपत्ति जनाउँदै त्यसलाई अमानवीय निर्णयको संज्ञा दिनुभएको छ।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद शाहीले मृत्युपछिको संवेदनशील अवस्थासमेत करको दायरामा ल्याउनु मानवीय दृष्टिकोणबाट उचित नभएको टिप्पणी गर्नुभएको हो। “मृत्युपछि शवगृहमा शव राखेबापत पनि ३ प्रतिशत कर असुल्ने सरकारको नीति रहेछ,” भन्दै उहाँले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)