रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबिच उच्चस्तरीय वार्ता
barnanmedia.com · Mon Jul 20 22:32:32 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका विदेशमन्त्री चो सोन हुईसँग सोमबार भेटवार्ता गरेका छन्।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, दुई देशबिचको पछिल्लो उच्चस्तरीय कूटनीतिक भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा प्योङयाङले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)