आज ७५ औँ मदन भण्डारी जयन्ती
ratopati.com · Sun Jun 28 04:34:31 GMT 2026

काठमाडौँ । आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्ती । यसै सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)