दाङमा टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
barnanmedia.com · Mon Jul 20 23:12:49 GMT 2026

दाङमा टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
देउखुरीको गढवा गाउँपालिका –६ थानदेउखुरीमा सोमवार टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)