नुवाकोटमा ३० जना उम्मेदवार कायम, महिला एक जनामात्र
ekantipur.com · Fri Jan 23 16:54:04 GMT 2026

नुवाकोट — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नुवाकोटको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार कायम भएका छन् ।
उम्मेदवारी फिर्ताको अवधिमा आज एक जना उम्मेदवारले नाम फिर्ता लिएसँगै फागुन २१ मा हुने निर्वाचनको लागि ३० जना उम्मेदवार कायम भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)