सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
ratopati.com · Mon Jul 20 23:26:16 GMT 2026

काठमाडौँ, ५ साउनः सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)