लमजुङमा मनोनयन फिर्ता शून्य
newsofnepal.com · Fri Jan 23 17:00:18 GMT 2026

लमजुङ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङमा मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । निर्वाचन कार्यतालिका अनुसार तोकिएको समयमा मनोनयन फिर्ता नपरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले शुक्रवार १२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)