मैदानमा निर्वाचन प्रहरीको लिखित परीक्षा
gorkhapatraonline.com · Fri Jan 23 17:20:36 GMT 2026

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा परिचालन हुने निर्वाचन प्रहरीका लागि बेनीको खुल्लामञ्च खेल मैदानमा लिखित परीक्षा लिइएको छ ।
प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीमा उत्तीर्ण भएकाहरुलाई शुक्रबार लिखित परीक्षा लिइएको हो । जिल्लाभर आठसय ६१ भन्दा बढी निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)