एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति
deshsanchar.com · Mon Jul 20 22:22:00 GMT 2026

काठमाडौँ- विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)