पशुपक्षी श्रोतकेन्द्रका लागि विनियोजित एक करोडभन्दा बढी बजेट फिर्ता
deshsanchar.com · Mon Jul 20 16:45:34 GMT 2026

हुम्ला – पशु अस्पताल तथा पशु विकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपक्षी श्रोत केन्द्रका लागि विनियोजित बजेट फिर्ता गएको छ। यो कार्यक्रम सञ्चालन सम्वन्धि मापदण्डलाई सेवाग्राहीले पुरा गर्न नसकेपछि कार्यक्रम सञ्चालन गर्न नसकिदा विनियोजित बजेट फिर्ता गएको हो।
उक्त आर्थिक वर्षमा हुम्ला जिल्लाका लागि बिशेष प्राथमिकतामा राखेर सञ्चालन गर्न खोजिएको पशुपक्षी श्रोत केन्द्रअन्तर्गत चौरी र च्याङ्ग्रापालनका लागि विनियोजित बजेट फिर्ता गएको कार्यालय प्रमुख पशु चिकित्सक नवीन पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)