सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
setopati.com · Tue Jul 21 00:12:56 GMT 2026

सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रूपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)