जर्मनीको विश्वविद्यालयमा इन्जिनियरिङ पढाउँछन् गुल्मीका हेम
setopati.com · Tue Jul 21 00:12:00 GMT 2026

गुल्मीका हेमबहादुर मोत्रा उच्च शिक्षा पढ्न सन् २००८ मा जर्मनी पुगे। त्यही यात्राले उनलाई आज जर्मनीको विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्ने प्राध्यापकका रूपमा स्थापित गरेको छ।
उनी किल युनिभर्सिटीको जिओलोजी विभागमा छन्। उनले त्यहाँ मुख्य गरी स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई जिओ–टेक्निकल इन्जिनियरिङसँग सम्बन्धित विषय पढाउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)