प्रधानमन्त्री लेकोर्नुविरूद्धको अविश्वासको प्रस्ताव विफल
ratopati.com · Fri Jan 23 17:42:30 GMT 2026

काठमाडौँ । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुविरूद्धको अविश्वासको मतको प्रस्ताव विफल भएको छ ।
समाजवादीहरूको समर्थन प्राप्त गरेपछि लेकोर्नुले मङ्गलबार सन् २०२६ को बजेटको केही हिस्सा संसद्मार्फत ल्याउन संवैधानिक शक्ति प्रयोग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)