लालीगुराँसको लगातार तेस्रो जित
baahrakhari.com · Fri Jan 23 17:48:15 GMT 2026
काठमाडौं । लालीगुराँस एसोसियसन क्लबले राष्ट्रिय लिगमा लगातार तेस्रो जित निकालेको छ । लालीगुराँसले शुक्रबार लिगअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको हो ।
लालीगुराँसको जितमा आशिष गुरुङ निर्णायक बने । आशिषले इन्जुरी समयमा दिलाएको अग्रताबाटै लालीगुराँसले जित पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)