लालबन्दीमा तीन विधाका साहित्यिक पुरस्कार समर्पण’
barnanmedia.com · Tue Jul 21 00:07:19 GMT 2026

काठमाडौँ, ५ साउनः लालबन्दी नगर वाङ्मय परिषद्ले स्थापना गरेको विभिन्न तीन वटा पुरस्कार एक समारोहबीच समर्पण गरिएको छ । ती पुरस्कारमा कृष्णलाल अधिकारी स्मृति पुरस्कार, भाषा–साहित्य पुरस्कार र स्थानीय प्रतिभा पुरस्कार छन् ।
कविता तथा गीतमार्फत साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत कवि तथा गीतकार दिनेश अधिकारीलाई ‘कृष्णलाल अधिकारी’ स्मृति पुरस्कार प्रदान गरिएको परिषद्ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)